Syangja Update Communication
घुमन्ते व्यापारीलाई नियमन गर्न ध्यानाकर्षण संवाददाता

घुमन्ते व्यापारीलाई नियमन गर्न ध्यानाकर्षण ।
संवाददाता 
केही दिन वालिङमा गठित फेन्सि तथा कपडा व्यवसायीहरुको संस्थाले वालिङक्षेत्रमा संचालित,अनाधिकृत तथा दर्ता नभई घुमन्ते ढंगले सञ्चालित ब्यापारलाई नियमानूसार सञ्चालनमा ल्याउन, बजारक्षेत्रलाई सुरक्षित बनाउन सि.सि क्यामेरा जडान, व्यावसाय प्रबर्द्धनका लागि यथाेचित कार्यक्रमहरु सँचालन, घर भाडादरमा बैज्ञानिक र यथाेचित मापदण्ड लागु गर्न तथा वालिङ क्षेत्रलाई व्यावसायिक केन्द्रकाे रुपमा स्थापित गर्ने कार्यक्रमको सहित आज सरोकारवाला पक्षलाई ध्यानाकर्षण जनाएका छन् । ध्यानाकर्षण अनुसार वालिङ फेन्सि तथा कपडा व्यावसायि संघले  व्यावसायिकाे हस्ताक्षर सहित वालिङ नगरपालिका, वालिङ् उधाेग बाणिज्य संघ र वालिङ च्याम्बर अफ कमर्सलाई ध्यानाकर्षण पत्र बुझाईएको संघका सचिव नेत्र गैह्रले अकला आवाजलाई बताए ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update