Syangja Update Communication
लागु औषध सहित पोखरा महानगरपालिका २७ लेखनाथका २६ बर्षिया अजित परियार पक्राउ ।

1000019906-1747923348.jpg
लागु औषध सहित पोखरा महानगरपालिका २७ लेखनाथका २६ बर्षिया अजित परियार पक्राउ ।
जेष्ठ ८ वालिङ,
 बुटवल बाट पोखरा जाँदै गरेको बा २ ख १५९२ नम्बरको हाइसमा सबार पोखरा लेखनाथ बस्ने २६ बर्षिया अजित परियारको साथबाट डाइजेपाम -७ एम्पुल ,फेनारेगन -७ एम्पुल र आइपिल -७ एमपुल गरी जम्मा २१ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यलय वालिङ र अस्थायी प्रहरी बिट राम्दीको संयुक्त प्रयासमा वालिङ नगरपालीका वडा नं १० भकुण्डे स्थित सिदार्थ राजमार्गमा सवारी साधन चेकजाँचको क्रममा बरामद गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update