Syangja Update Communication
स्याङ्जामा ३ चालकलाई नियन्त्रणमा।

1000019787-1747894141.jpg
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा लागूपदार्थ चेकजाँच गरिएको छ । ३० जना चालकहरू मध्ये ३ जना चालकहरूले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update