Syangja Update Communication
स्याङ्जा गल्याङ्ग कालीगण्डकी मोबाइल ब्याबसाय संघको दोस्रो साधारणसभा सम्पन्न

हार्दिक बधाई 👍️ 
तथा सफल कार्यकालको शुभकामना सम्पुर्ण टिमलाई ।


स्याङ्जा  गल्याङ्ग कालीगण्डकी मोबाइल ब्याबसाय संघको दोस्रो साधारणसभा 2082 हाम्रो सम्पुर्ण गल्याङ्ग, मिर्मी र मालुङ्गा का मोबाइल ब्याबसायी साथीहरू हाम्रै स्याङ्जा जिल्ला फेदिखोला गा.पा.-1, रामकोत,नानी फूपू होम स्टेमा सम्पन्न भयको छ ।।।
र नयाँ समिति गठन भै निर्वाचित हुनुभएको सम्पुर्ण तिमलाइ सफल कर्यकालको शुभकामना साथै हाम्रो सम्पुर्ण मोबाइल ब्याबसायिको हितमा काम गर्नुहुनेछ र साथै संस्थाले आफ्नो पोशाक पनि सार्वजनिक गरेको छ।  

🎈🎈🎈
      अध्यक्ष :- गौतम थापा (हेमन्त मोबाइल )
      उपाध्यक्ष :- थिरलाल पराजुली (मोबाइल ग्यालरी )
     सचिव :- अजय थापा (लाङ्घाली मोबाइल )
   सहसचिव :- धन पल्ली (निर्मान्जली मोबाइल मिर्मी)
  कोषाध्यक्ष:- लोकेन्द्र पल्ली (निर्मान्जली मोबाइल )
 सह कोषाध्यक्ष:भुवन हिस्की (हिस्की मोबाइल )
सलाहकार : डम्बर राना (डि एस मोबाइल मिर्मी )
सदस्यहरु :- सानू सिङ्जाली (सानू इलेक्ट्रोनिक )
   "               गोपाल पाठक ( एस पि मोबाइल )
    "               गोबिन्द ज्ञावलि (फेसबुक मोबाइल )
   "              शेर बहादुर थापा

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update