मोटरसाइकल दुर्घटनामा दुईजना घाइते

सिदार्थ राजमार्ग अन्तरगत बुटवल - दोभान सडकखण्डको तिनाउ - ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परि लु ५१ प ६६३३ नंको मोटरसाईकलमा सवार रामपुर नगरपालिका -६ का जनक भण्डारी र उनको श्रीमती कल्पना दुबै जना घाईते दुवैको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुदै ।समयमै प्रहरीचौकी दोभान र स्थानिय बाट उद्दार ।धन्यवाद नेपाल प्रहरी ।पानी निरन्तर परेकाले रातको समयमा सकेसम्म यात्रा नगर्नुहुन सबैमा अनुरोध छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२ २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय