स्याङ्जा फेदीखोलामा दुर्घटना परि एक जनाको मृत्यु

प्रकाश डुम्रे
स्याङ्जाको फेदीखोला गाँउपालिका कुभिण्डेमा आज विहान भएको सवारी दुर्घटनामा २४ बर्षिय युवती जितमाया थापाको निधन भएको छ । पुतलीबजार १३ घर भएकी थापाले चलाएको स्कुटर स्याङ्जा बाट पोखरा जाँदै गरेको ट्रकमा ठोक्किएको थियोे । दुर्घटना पश्चात् घाइते भएकी थापालाई उपचारको क्रममा पोखरामा निधन भएको जानकारी प्राप्त भएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२ १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय