
स्याङ्जाको भिरकोट नगरपालिकामा रास्ट्रिय स्वतन्त्र पार्टी को प्रथम वडा अधिबेशन वडा न 2 र 6 को सम्पन्न भयको छ । सो कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज झबिलाल डुम्रे को प्रमुख अतिथित्यमा कार्यक्रम को उद्घाटन घण्टी बजायर भयो। कार्यक्रममा सहभागि गण्डकी प्रदेश रा.स्व.पा का सह महामन्त्री किस्नु प्रसाद लम्साल
गण्डकी प्रदेश स्वास्थ बिभाग प्रमुख रामचन्द्र रेग्मी तथा चापाकोट नगर सभापती श्रिराम घिमिरे लगायतको उपस्थिति थियो । सो कार्यक्रममा भिरकोट नगर का संस्थापक सभापति सुरेश उचाइ ठकुरि ले पार्टी लाई स्वागत मन्त्यब्य दिदै पार्टी लाई मजबुत बनाउन सबै यकजुट हुनुपर्ने बताउदै आगामी दिनमा यस भिरकोट नगरलाइ थप उचाइमा पुर्याउन रा.स्व.पा को आबस्यक रहेको समेत बताउनुभयो ।त्यस्तै संघीय साम्सद स्याङ्जा क्षेत्र नम्बर 2 का उम्मेदवार समेत रहनुभयका टिकराज गुरुङले समेत सो कार्यक्रममा बोल्दै पार्टी लाई सकारात्मक ढंगले अगाडी बढाउनुपर्ने बताउनुभयो । र राष्ट्रिय स्वतन्त्र पार्टी भीरकाेटद्वारा भीरकाेट नबनिर्वाचित वडा नं २ र ६ का सभापति रेशम के. सी. तथा मन बहादुर के सी. लगायत सम्पुर्ण पदाधिकारी ज्युहरुलाइ सफल कार्यकालको हार्दिक शुभकामना ।