Syangja Update Communication
जगदीश भुसालको उपचारार्थ स्याङ्जा वालिङ बायाँखोला सेवा समाज काठमाडौँ।

मानव स्वास्थ्य जस्तो संवेदनशील अवस्थामा वालिङ नगरपालिका वडा नम्बर ९ निवासी एकनारायण भुसालका जेठा छाेरा श्री जगदीश भुसालको दुवै मृगौलाले काम गर्न छोडेर स्वास्थ्य प्रतिकुलता आएको र उपचारका लागि ठुलाे धनरासि आबस्यक पर्ने भयकाे हुनाले  हामी स्याङ्जा वालिङ बायाँखोला सहयोग समाज निर्माण गरी हाल टिचिङ हस्पिटलमा उपचाररत बिरामीको पछिल्लाे  स्वास्थ्य अवस्था बारे जानकारि  समेत लिगियाे र संगकलित रकम रु ५६०८५ मिरामीलाइ उपचारकाे लागि सहयाेग हस्तन्त्रण गरियाे हामी प्रत्यक्ष रुपमा उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिँदै उहाँलाई सान्त्वना सँगसँगै स्वास्थ्य लाभको समेतभकामना गरियो। उक्त अवसरमा आदरणीय पूर्व न्यायाधीश  अनन्तराज डुम्रे लगायत  काशि प्रसाद पराजुली,हेम प्रसाद डुम्रे,नेत्रप्रसाद पराजुली,जिबलाल पराजुली,काशिराम पराजुली, बुद्धिसागर डुम्रे,सागरराज डुम्रे,टंक डुम्रे र बिजयपराजुलिकाे उपस्थिति मा  हस्पिटल सम्मै पुगेर उहाँलाई सानुभूति समेत प्रदान गरिएको छ मानव सभ्यतामा हामी दुःख अनि सुखमा सँगै छौं हामी अप्ठ्यारोमा पनि सँगै छौं, खुसीमा पनि सँगै छौं भन्ने एउटा भनाइलाई स्थापित गर्नका लागि पनि हामी एकै ठाउँमा जुटेर उहाँको स्वास्थ्य प्रति हामी संवेदनशील भएको समेत महसुस भएको छ भने सिघ्रस्वास्थ्यलाभकाे पनि कामना गर्दछाैँ । धन्यवाद

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update