Syangja Update Communication
गरिमा विकास बैंकले वृक्षारोपण कार्यक्रम

हिजो मिति २०८२ साल असार २२ गतेका दिन हरिबोधनी एकादशीको  अवसरमा गरिमा विकास बैंक मिर्दी शाखाले गह्रौ कालिका मन्दिरमा   वृक्षारोपण गरेको छ। वृक्षारोपणमा वर पिपल स्वामी रोपिएको छ भने वातावरणलाई सधैँ हराभरा र स्वच्छ राख्ने उद्देश्यका साथ उक्त  स्थानमा भविष्यमा गरिमा चौपारी बनाउने योजना रहेको कमलराज रेग्मीले बताउनुभएको छ। उक्त कार्यक्रममा यस बैंकका प्रमोटर दुर्गाप्रसाद उपाध्याय समेत सहभागिता भएको थियो।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update