Syangja Update Communication
स्याङ्जाको पर्यटन पर्वद्वनमा सकारात्मक काम

स्याङ्जाको पर्यटन पर्वद्वनमा सकारात्मक काम ।

अकला आवाज साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेले स्याङ्जाका पर्यटकीय स्थलहरुको तस्बिर संकलित प्रोफाईल पुस्तक चिनियाँ प्रोफेसर गोनकाईलाई हस्तान्तरण गर्नुभएको छ ।
गोनकाई र गोकाई नेपाल चिन र भारतीय पर्यटनको क्षेत्रमा काम गर्ने 
चिनियाँ पर्यटकीय प्रोफेसर हुन ।
स्याङ्जाका ३२ वटा पर्यटकीय ठाउँहरुको संक्षिप्त परिचय सहित तस्बिरहरु प्रोफाईलमा समावेश गरिएको छ । उक्त प्रोफाईल चिनियाँ पर्यटन केन्द्र बेइजिङ् र दूतावासको लाइब्रेरीमा राखिनेछ ।
प्रोफाईल-अकला आवाज राष्ट्रिय साप्ताहिकले तयार पारेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update